काठमाडौं । कांग्रेस नेता अर्जुन नरसिंह केसीले निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन् । उनले निर्वाचन समिति संस्थापन पक्षको इसारामा चलेको आरोप लगाएका छन् ।
निर्वाचन समिति देखाउने दाँत मात्र हो । त्यसकारण समयमै गर्न खोज्दा पनि निर्वाचन समयमा सुरु हुन सकेन, उनले भने ।