
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देखि पुर्व राष्ट्रपति बिधादेवी भण्डारीलगायत बल्खु पुगेका छन् ।
मदन आश्रित स्मृति दिवसको अवसरमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू बल्खु पुगेका हुन् ।
२०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij