Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

नेप्से आज ७९.२३ अंकले ओरालो

नेप्से आज ७९.२३ अंकले ओरालो

  • काठमाडौं  ।  सेयर बजार ओरालो लाग्ने क्रम आज सोमबार पनि जारी रह्यो। हिजो आइतबार ८८ अंकले घटेको नेप्से आज ७९.२३ अंकले ओरालो लागेर २२८२.०१ अंकमा अडिएको छ।

    images
    images
    images

    आज २३३ कम्पनीको ९६ लाख ७९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। खरिदबिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij