Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

  • काठमाडौं । अहिले हुने भनिएको नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । साथै, मन्त्रिपरिषद बैठक पनि रोकिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

    images
    images
    images

    सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो । आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।

    सोही समयमा बस्ने भनिएको मन्त्रिपरिषद वैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित भएको सिलवालले बताए । स्थगनको कारण खुलाइएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij