
Apr 30 2025 | २०८२, वैशाख १७ गते
हङकङ । जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । मेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त भूकम्पको केन्द्रविन्दु आसपासमा १९।५ किलोमिटर गहिराइमा रहेको युएसजिएसले जनाएको छ ।
उक्त भूकम्पबाट भएको क्षतिको बारेमा कुनै समाचार आएको छैन । भूकम्पपछि उद्धार अधिकारीले उद्धारको काम गरिरहेका बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij