
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ कमलपोखरीस्थित जगदिश्वर मन्दिरमा हनुमानलाई ओढाएको तामाको छाता चोरी भएको छ । केहि दिन अघि मात्र विधिविधान पूर्वक उक्त छाता राखिएको थियो । चोरी भएको विषय प्रहरीलाई जानकारी गराईसकेको स्थानीयले बताएका छन् ।
पुनश्च : यो फाइल तस्वीर हो । तस्वीरमा देखिएको हनुमानमाथिको छाता नै चोरी भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij