
Jun 26 2025 | २०८२, असार १२ गते
बैतडी । भीरबाट लडेर गम्भीर घाइते भएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा निधन भएको छ । दमरखोली घर भएका भाटको उपचारको क्रममा निधन भएको हो । कलुवाड मोडबाट लडेर घाइते भएका भाटको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij