Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

शिक्षा बाँड्ने गुरुको कर्तुत

शिक्षा बाँड्ने गुरुको कर्तुत

  • बालिकामाथि बलात्कार गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापा फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    लमजुङ । १४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बलात्कारको आरोप लागेका शिक्षक फरार छन् । बालिकामाथि बलात्कार गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापा र अर्जुन विक्रम थापाविरुद्ध उजुरी परेको थियो । अर्जुन पक्राउ परेपनि प्रकाश फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij