Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

पाँचवटा हात्ती थापेपछि प्रहरी जागिर फुस्सा  

पाँचवटा हात्ती थापेपछि प्रहरी जागिर फुस्सा  

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित हवल्दार राजीशरण साहलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहलाई घुससहित पक्राउ गरेको छ ।साहले घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ५ हजार घुस माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो । अख्तियारका अनुसार ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij