Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

झाँक्रीको हातमा माधव नेपालको पाखुरा

झाँक्रीको हातमा माधव नेपालको पाखुरा

  • नयाँ पार्टीको केन्द्रीय सदस्य समेत रहेकी रामकुमारी झाँक्रीले माधव नेपालको हात तानेर निर्वाचन आयोगतिर तानेर लगेको तस्विर अहिले भाइरल नै बनेको छ ।

    images
    images
    images

    काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल पक्षले आजै नयाँ दल दर्ता गरेको छ । एमालेबाट अलग भएर नेपाल पक्ष नयाँ दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुग्दा एक रोचक दृष्य देखियो ।

    images

    आयोग परिसरमा गाडीबाट ओर्लिएका माधव नेपाललाई नेतृ रामकुमारी झाँक्रीले हात समातेर तानेको दृष्य रोचक बनेको थियो । नयाँ पार्टीको केन्द्रीय सदस्य समेत रहेकी झाँक्रीले नेपालको हात तानेर निर्वाचन आयोगतिर तानेर लगेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

    नेपाल पक्षले नयाँ पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी एमाले ९समाजवादी० राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij