Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

ललितपुरको च्यासलमा एमालेको लश्कर

ललितपुरको च्यासलमा एमालेको लश्कर

  • काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ। 

    images
    images
    images

    आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधव नेपाल पक्षका २२ सांसदलाई कारबाही गर्ने तयारी गरिएको छ । 

    सोमबारको बैठकले माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ नआएमा बैठकले कारबाही गर्ने तयारी गरेको बताइएको छ । आजको बैठकमा संगठन र विधान अधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij