Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

प्रधानमन्त्री देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानको बधाई !

प्रधानमन्त्री देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानको बधाई !

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । 

    images
    images
    images

    आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका प्रधानमन्त्री देउवालाई खानले सामाजिक सञ्जालमार्फत बधाई दिदै कार्यकालको सफलताको कामना गरेका हुन् ।  उनले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको बताएका छन् । 

    यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री देउवालाई सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।  

    pak.PNG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij