Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । बिहीवार (आज) साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij