
May 16 2025 | २०८२, जेठ २ गते
प्रधानमन्त्री देउवा भोलि बूढानिलकण्ठबाट सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटार सर्ने तयारी गरेका छन् । उनी भोलि बूढानिलकण्ठबाट सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij