
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेट भएको छ । भेटमा दुबै नेताहरूबीच पुराना दिनका स्मरण गर्दै भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने छलफल भएको बताइएको छ । महासचिव विप्लवका साथमा नेता धर्मेन्द्र बास्तोला पनि सँगै देखिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij