
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको लागि मन्त्री बन्ने माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij