Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

बालकृष्ण र गगनको जिम्मामा गृह र स्वास्थ्य

बालकृष्ण र गगनको जिम्मामा गृह र स्वास्थ्य

  • काठमाडौं । नेपाली कांग्रेसले बालकृष्ण खाँड र गगन थापालाई मन्त्री बनाउने पक्कापक्की भएको छ । उनीहरुको आजै सपथ हुने भएको छ । बालकृष्ण खाँडलाई गृहमन्त्री र गगन थापालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाईमन्त्री भइसकेका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij