
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले जानकारी दिए । प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई आजै शपथ ग्रहण गराउने तयारी भएको ढकालले जानकारी दिए ।
राष्ट्रपति कार्यालयले उनलाई साँझ ६ बजे शपथग्रहण गराउने गरी तयारी भईरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij