
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । विपक्षी दलका नेताहरु अहिले छलफल जारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, बरिष्ठ नेता माधव नेपाल, रामचन्द्र पौडेल , राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतले छलफल गरिरहेका छन् ।
अहिले प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा जारी छ । उनीहरुबीच सरकारको बिषयमा कस्तो रणनीति तय गर्ने भन्ने बारे छलफल भइरहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij