Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

राष्ट्रपति भण्डारीद्वारा ३ अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा ३ अध्यादेश जारी

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिकसहित ३ अध्यादेश जारी गरेकी छिन् ।

    images
    images
    images

    राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४(१) बमोजिम आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र बैंक ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij