Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक स्थगित भएको छ ।
प्रधनमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा ओली उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij