Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

संसद विघटनसम्बन्धी परेका सबै रिट संवैधानिक इजलासमा

संसद विघटनसम्बन्धी परेका सबै रिट संवैधानिक इजलासमा

  • काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटलाई संवैधानिक इजलासमा पठाइएको छ ।

    images
    images
    images

    बिहीवार (आज)प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।

    संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij