Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

एमाले नेता तथा पूर्व सांसद शर्माको कोरोना संक्रमणबाट निधन

एमाले नेता तथा पूर्व सांसद शर्माको कोरोना संक्रमणबाट निधन

  • काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका उनको बुधवार राति निधन भएको हो । उनी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत थिए ।

    images
    images
    images

    शर्मा २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij