
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा बालानन्द शर्मा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । सरकारले अध्यादेशमार्फत् सीसीएमसीको पुनर्गठन गर्दै शर्मालाई उक्त जिम्मेवारी दिएको हो ।
यसअघि सीसीएमसीको प्रमुखमा उपप्रधामन्त्री ईश्वर पोखरेल रहेका थिए । कही दिनअघि उनलाई काम प्रभावकारी नभएको भन्दै जिम्मेवारीमुक्त गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij