Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको परिवार कोरोना संक्रमणमुक्त

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको परिवार कोरोना संक्रमणमुक्त

  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका परिवार कोरोना संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफुहरु कोरोनामुक्त भएको प्रवक्ता शर्माले जानकारी गराएका हुन् । 

    images
    images
    images

    उनले परिवारसहितको तस्बिर शेयर गर्दै आफुहरु कोरोनामुक्त भएको र कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपील गरेका छन् । उनले कोरोना संक्रमण भएका सबैलाई उच्च मनोबल राख्न भनेका छन् । 

    उनले भनेका छन् - 'कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामी । शारीरिक कमजोरी केहि समय रहला तर अब संक्रमणमुक्त बनेका छौं । सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारि छौँ । कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपील गर्दै,संक्रमित मित्रहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौं।'

    प्रवक्ता शर्माले बैशाख २० गते आफुसहित परिवार कोरोना संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij