Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास नहुने व्यक्तिलाई कृषि फार्ममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए।
अहिले हाम्रो टिम नेपालमा खाना खान आउनेमध्येका करिब ७० र ८० जनालाई कृषि फार्ममा लगाउने पनि पन्तले बताए।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij