Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

नेतृ झाँक्री भन्छिन् -‘कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने’

नेतृ झाँक्री भन्छिन् -‘कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने’

  • काठमाडौँ। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेपछि प्रतिक्रिया दिएकी छिन् । पार्टीले दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । उक्त कारबाहीपछि माधव समुहका नेताहरुले विरोध गर्दै आइरहेका छन् ।

    images
    images
    images

    झाँक्रीले ट्वीट गर्दै भनेकी छन्,’कमजोरहरूको अन्तिम अस्त्र हो । जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij