Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सयले बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ७ सय रहेको थियो । त्यस्तै आज मूल्य बृद्धि भइ प्रतितोला छापावाला सुन ८६ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ४ सय ५० रहेको छ ।

    images
    images
    images

    महासंघका अनुसार बिहीवार प्रतितोला चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १२ सय ४० रहेको थियो भने आज मूल्य गिरावट आइ १२ सय ३० कायम भइ कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij