
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ पार्टी कार्यालयको भवन मन परेको छ । बुधबार ओली पार्टी कार्यालयको नयाँ भवनको निरीक्षण गर्न थापाथली पुगेका थिए । भवनको निरीक्षणपछि ओलीले भवन मन परेको बताए । नयाँ भवनमा आउँदो वैशाख १ गते सर्ने बताइएको छ ।
सर्न लागिएको थापाथलीस्थित सञ्जय अग्रवालको घर ५ वर्षका लागि भाडामा लिने सम्झौता भएको बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij