Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक सुरु 

नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक सुरु 

  • विराटनगर । प्रदेशसभा भवनस्थित दलको कार्यालयमा बैठक सुरु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङबुहाङको पनि उपस्थिति छ । बैठकमा एमालेका ५१ सांसदमध्ये ३० जना उपस्थित छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij