
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था छ न माओवादी केन्द्रले समर्थन फिर्ता नै लिन्छ । ओली समर्थन फिर्ता लेओस् र विश्वासको मत ३० दिनभित्र लिनेतर्फ बढ्न खोज्दैछन् । विश्वासको मत लिन नसके ठूलो दलको हैसियतले फेरि केही महिना प्रधानमन्त्री बनेर चुनावतर्फ नै पाइला चाल्ने रणनीति बुझिदैछ ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि माओवादी केन्द्रले पनि २३ फागुनको सर्वोच्च अदालतको फैसलालाई उल्टाउन पुनरावलोकनमा जान खोजेको छ । नत्र ओली सरकारलाई समर्थन फिर्ता लिन नसकेको भन्दै प्रचण्डको आलोचना कमल थापाहरुले गर्न थालेका छन् । प्रमुख दलका शिर्ष नेताहरुबीच एकले अर्कोलाई स्वीकार गर्न नसक्ने परिस्थिति बन्दै गएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था छ न माओवादी केन्द्रले समर्थन फिर्ता नै लिन्छ । चुनाव गराउन वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दलहरुको स्वीकार्य हुनसक्छन् । देश त्यसै दिशातर्फ बढेको घटनाक्रमले देखाइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij