काठमाडौं । मंगलबार माधवकुमार नेपाल पक्षीय अनेरास्ववियूको राष्ट्रिय भेलामा बोल्ने क्रममा नेता पाण्डेले ओलीले गणतन्त्रका लागि आन्दोलन नगरेको समेत बताए। नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले गणतन्त्रमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।