Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्रधानमन्त्री ओलीसँग जसपाको भेटवार्ता सकारात्मक

प्रधानमन्त्री ओलीसँग जसपाको भेटवार्ता सकारात्मक

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्ता सकारात्मक भएको जनाइएको छ । उक्त भेटवार्तामा छलफललाई निरन्तरता दिने बारे सहमति भएको बताइएको छ । अहिले सत्ता साझेदारीका लागि निर्णयक भूमिकामा देखिएको जसपाले ओली सरकारलाई निरन्तरता दिने बारे प्रष्ट भइसकेको छैन । जसपाले आफ्ना मागहरु पुरा भएमा मात्र सरकारसँग सत्ता साझेदारी गर्ने बताउदै आइरहेको छ । 

    images
    images
    images

    जसपाले रेशम चौधरीको रिहाई, मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दा फिर्ता गर्ने लगायतका विभिन्न मागहरु राखेको छ । यसै बिषयलाई लिएर जसपा र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा छलफल भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij