Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

‘हामी विपक्षी पार्टी, : देउवाले भने

‘हामी विपक्षी पार्टी, : देउवाले भने

  •  काठमाडौं । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस संविधान अनुकुल चल्ने भएकाले अहिलेको सरकार गठन र राजनीतिक भूमिकामा बोल्ने अवस्थामा नरहेको बताए । देउवाले अन्य कुनै पनि प्रश्नको जवाफ दिन अस्विकार गरे । तपाईले प्रधानमन्त्री ओलीको हरेक कदममा साथ दिनुभयो, सरकार गठन वा अविश्वास प्रस्तावमा किन कांग्रेस बोल्दैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले भने ‘तपाईहरु अनेक प्रश्न गर्ने , हामी विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, मेरो कुरा यति हो, प्रश्न गर्नुभएकोमा धन्यवाद म हिडें ।’

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij