Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

नेकपा माओवादी केन्द्रले कानुन व्यवसायी छलफल पुनरवलोकनमा जाने निष्कर्ष

नेकपा माओवादी केन्द्रले कानुन व्यवसायी छलफल पुनरवलोकनमा जाने निष्कर्ष

  •  काठमाडौं । माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए ।  ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको सचेतक देव गुरुङले जानकारी दिए । देव गुरुङ पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको बताए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij