
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले सिहंदरबारको संसदीय दलको कार्यालयमा बसिरहेको छ । यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको थियो । साढे आठ बजेदेखि शुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारवाही, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij