
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशनको पाचौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । भोलि(मंगलवार) बस्ने सातौँ अधिवेशनको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयद्वारा सार्वजनिक गरिएको हो । जसअनुसार शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् र त्यसपश्चात् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
प्रधानमन्त्रीले पेश गर्ने दुई वार्षिक प्रतिवेदन यस प्रकार रहेका छन्ः
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij