Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै आन्तरिक छलफल

कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै आन्तरिक छलफल

  • काठमाडौं  ।  आइतबार पनि पौडेलसहित महामन्त्री शशांक कोइराला, डा.मिनेन्द्र रिजाललगायतका नेताहरुबीच पौडेल निवास बोहराटारमा छुट्टै छलफल भएको थियो। सो बैठकले महाधिवेशनको मिति कुनै हालतमा सार्नु नहुने र राजनीतिक गतिरोधको अन्त्य गर्न केपी ओली सरकार ढालेर नयाँ सरकार बनाउन कांग्रेसले निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो। पदाधिकारी बैठकमा १४औं महाधिवेशन र सरकारमा सहभागिताबारे छलफल गर्ने केसीले नेपालखबरलाई जानकारी दिए। 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij