
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल,नेताहरू भीम रावल,सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोधेका हुन्। पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij