
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । राजनीतिक घटनाक्रमको रणनीतिबारे छलफल गर्न नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । कांग्रेस पदाधिकारी बैठक मुख्यतः पार्टीको १४ औं महाधिवेशनको एजेण्डामा केन्द्रित हुने एक सदस्यले जानकारी दिए । आगामी वर्षको भदौमा कांग्रेसले महाधिवेशनको तयारी गरेको छ । हिजो रामचन्द्र पौडेल पक्षधर नेताहरूको छुट्टै बैठक बसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij