Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य

  •  काठमाडौं ।  खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो।  ‘पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा विगत केही समय अगाडि सामान्य मात्र समस्या देखा परेको हो,’ 

    images
    images
    images

    वरिष्ठ नेता खनाल पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहेको उल्लेख गर्दै स्वकिय सचिव कृष्ण भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय, शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु।’
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij