Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

राष्ट्रपति भण्डारी चार्टर विमानमा बंगलादेश जाने, पार्किङको ३० हजार डलर

राष्ट्रपति भण्डारी चार्टर विमानमा बंगलादेश जाने, पार्किङको ३० हजार डलर

  • काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा सोमबार ढाका जाँदै छिन् । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान चार्टर गरेर उनी त्यसतर्फ जान लागेकी हुन् । स्रोतका अनुसार निगमका दुई न्यारोबडी विमानमध्ये ‘लुम्बिनी’ ले सोमबार बिहान पौने ९ बजे काठमाडौंबाट भण्डारीसहित ३९ जनालाई ढाका पु¥याउने छ । मंगलबार अर्को न्यारोबडी ‘सगरमाथा’ ले ढाकाबाट काठमाडौ ं ल्याउने छ । चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको छ । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने जानकारी पाएको ती अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij