Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्रधान सेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

प्रधान सेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

  • काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी भोल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । शुक्रवार प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij