Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

नेपाल समूहको निर्णयः संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा उपस्थित नहुने

नेपाल समूहको निर्णयः संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा उपस्थित नहुने

  • काठमाडौं । नेकपा (एमाले) नेपाल पक्षको समूहले भोलि (शनिवार) बोलाइएको संसदीय दल र केन्द्रीय कमिठी बैठकमा सहभागी नहुने निर्णय लिएको छ । आज(शुक्रवार) बानेश्वरमा बसेको नेकपा (एमाले) स्थायी कमिटी सदस्यहरूले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखेर दललाई निजीकरण गर्न खोजिएमा त्यसमा सहभागी नहुने निर्णय लिएका हुन् ।

    images
    images
    images

    स्थायी कमिटी सदस्यहरूको बैठकले दलको कार्यालय, सिंहदरबार वा संसद् भवनमा बस्दै आएको संसदीय दलको बैठक यसपालि प्रधानमन्त्री निवासमा बसेको कुरामा विरोध जनाउँदै यस्तो निर्णय लिएको हो ।
    दलको कार्यालय वा संसद् भवनमा बैठक आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुने बारेमा विचार गर्ने निर्णय आजको बैठकले लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij