Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

महान्याधिवक्ता खरेलले दिए राजीनामा

महान्याधिवक्ता खरेलले दिए राजीनामा

  • काठमाडौँ । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार महान्यायाधिवक्ता खरेलले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। यसअघि पनि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेपछि खरेलले राजीनामा दिएको भन्ने चर्चा चलेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij