Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एमालेले गठन गर्‍यो विधान संशोधन समिति

एमालेले गठन गर्‍यो विधान संशोधन समिति

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बोर्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले २७ जना सदस्य रहने गरी बोर्ड गठन गरेको हो । त्यस्तै आजको बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया समेत अघि बढाइएको स्रोतले जनाएको छ । जसको लागि विधान संशोधनका लागि तीन सदस्यीय कार्यदल बनाइने भएको छ । जसमा एमाले प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।

    images
    images
    images

    आजको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु भने अनुपस्थित रहेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूखुसी निर्णय गरेको भन्दै आजको बैठक बहिस्कार गरेका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij