
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको संसदीय दलको बैठकमा सहभागी हुने ,प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज बिहीबारका लागि आफ्नो सरकारी निवास वालुवाटारमा पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij