
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज होटेलमा नेपाल–खनाल पक्षका सांसदहरुको बैठक शुरु भएको छ । आज नै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले पार्टीमा आफूखुसी निर्णय गरेको भन्दै छलफल गर्नका लागि सांसदहरुको भेला बोलाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij