Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रवारबाट

‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रवारबाट

  • काठमाडौं । चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रवारबाट शुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रवार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेल जानकारी दिए । यसपटक भ्वाइसको टिमले कोच परिवर्तन गरेको छ । आस्था राउतको ठाँउमा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् ।

    images
    images
    images

    डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij