Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाल सुनको मूल्य ८६ हजार ९ सय रहेको थियो । आज तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुन ८७ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रहेको छ ।

    images
    images
    images

    बुधवारको तुलनामा बिहीवार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १२ सय ७० मा कारोबार भएको थियो । भने मूल्य बृद्धि भई प्रतितोला चाँदी १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij